शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको भन्दै प्रमाणपत्र उपलब्ध गराउन पत्राचार
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंले शिक्षिका बबली कुमारीको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको भन्दै वीरगञ्ज महानगरपालिकालाई तुरुन्त प्रमाणपत्र उपलब्ध गराउन पत्राचार गरेको छ।…
