एक ठाउँमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी सबै स्वास्थ्य संस्थाले प्राप्त गर्न सक्ने
बिरगंज l स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एकीकृत ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गर्नु भएको छ । एक…
