७८ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतले नेपाललाई दियो स्कुल बस र एम्बुलेन्स उपहार
वीरगञ्ज । भारतले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। वीरगञ्जमा आयोजित विशेष कार्यक्रममा भारतीय…
