डोनाल्ड ट्रम्पसँगको बहसपछि बेलायत पुगे जेलेन्स्की,२.२६ अर्ब पाउण्डको सैन्य सहायतामा हस्ताक्षर
एजेन्सी l रुस-युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को बहसपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बेलायतको समर्थन पाएका छन् । बेलायती प्रधानमन्त्री केयर…
