पहिलो पाइला नेपालको सहयोगमा श्री राजेश्वरी सहकारीद्वारा भक्तजनका लागि जलपान कार्यक्रम
वीरगन्ज । विजया दशमीको उपलक्ष्यमा पर्साको प्रसिद्ध गहवा माइको मेलामा आउने दर्शनार्थीका लागि विभिन्न ठाउँमा विभिन्न संस्था र व्यक्तिले आफ्नो इक्क्षा अनुसारको व्यवस्था गरेको…
