श्रीसिया नदी प्रदूषणको समाचार रोक्न पत्रकारलाई दसैँ खर्च बाँडेको आरोप, अध्यक्ष हरि गौतमद्वारा अस्वीकार
वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगसँग सम्बन्धित नकारात्मक समाचार प्रकाशन हुन नदिन केही पत्रकारलाई दसैँ खर्चका नाममा रकम बाँडेको आरोप लागेको छ। चाडपर्व…
