वीरगञ्जमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न, विद्यार्थीको बेल्ट स्तर वृद्धि
वीरगञ्ज । वीरगञ्जको विर्ता तेक्वान्दो दोजाङको आयोजनामा सम्पन्न ग्रेडिङ तथा तेक्वान्दो तालिम कार्यक्रममा विद्यार्थीहरूले तेक्वान्दोका विभिन्न कला, पुम्से र आत्मरक्षा सीप प्रदर्शन गरेका छन्।…
