सर्राफ केन्द्रीय समितिमा पुग्नु सम्पूर्ण समाजका लागि गौरवको विषय : स्वर्णकार
वीरगंज । वीरगंज महानगरपालिका–३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारले नेपाल सरकारको सिफारिसमा मधेस प्रदेशबाट वीरगंजका युवा विकी सर्राफ नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिमा मनोनीत…
