Categories समाचार

मन्त्री झाँक्रीको ‘पिर्के सलामी’ : बन्यो चर्चाको बिषय

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ ।…

Read More
Categories समाचार स्वास्थ्य

बीरगन्ज महानगरद्वारा ज्येष्ठ नागरिकलाई कम्बल वितरण ।

बीरगन्ज । बीरगन्ज महानगरले आज वडा नम्बर १२ मा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ । बढ्दै गएको चिसोबाट ज्येष्ठ नागरिकहरुलाई बचाउनका लागि कम्बल…

Read More
Categories समाचार

प्रहरीविरुद्ध नै ३ सय ६७ उजुरी

काठमाडौं । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय…

Read More
Categories समाचार

गत आर्थिक वर्षमा मात्रै सवा २५ अर्ब बेरुजु

काठमाडौं । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा ह्वात्तै बेरुजु रकम बढेको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६-७७ मा ११…

Read More
Categories समाचार

‘बतास कम्पनी’ले नारायणहिटीभित्र निर्माण गरिरहेको रेष्टुरेन्टको नक्सा नै पास छैन

काठमाडौं । ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी…

Read More
Categories समाचार

ठेक्का लाग्यो पक्की पुलको, तर बन्यो बाँसको पुल !

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट बग्ने बिरिङ खोलाको पुल निर्माण थालिएको ११ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले शुल्क तिरेर बाँसको…

Read More
Categories शिक्षा समाचार

अतिरिक्त शुल्क नबुझाउँदा कुनै मेडिकल कलेजले गेटमै रोके, कसैले गार्ड लगाएर बाहिर निकाले

काठमाडौं । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन्। विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै…

Read More
Categories समाचार

बालुवाटार जग्गा प्रकरण : अधिकांश जग्गा ३ जनाको नाममा, सबैभन्दा धेरै मिनबहादुर गुरुङको

काठमाडौँ। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी…

Read More
Categories समाचार

केपी ओलीले चढेर धुमधामका साथ सिंहदरबार छिराएका विजुली बस नै मापदण्डविपरितका

काठमाडौं । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू तामझामका साथ बिजुली बस चढेर पुल्चोकबाट सिंहदरबार प्रवेश गरे। ओलीले ‘विद्युतीय सवारी’ युग सुरु भएको…

Read More
Categories शिक्षा समाचार

विदेशमा पढेका डाक्टरले पनि नेपालमै इन्टर्नसिप गर्न पाउने

काठमाडौं । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका…

Read More