वीरगन्जवासीले धुवाँ धुलो खान्छन् तर मल पाउदैनन् भन्दै मेयर सिंहले ध्यानाकर्षण गराए ।
पर्सा । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कृषि सामाग्री कम्पनि लिमिटेडका सन्चालक राजेन्द्र बहादुर कार्कीलाइ भेटेर वीरगन्जका किसानका लागि आवश्यक रासायनिक मल सहज रुपमा उपलब्ध…
