कालिकामाई गाउँपालिकामा गर्भावती महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएकाे छ । गाउँपालिकाले साेमबार एक सूचना जारी गर्दै गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुकाे लागि नि:शुल्क…
