पोखरीया नगरपालिकामा चालु आर्थिक वर्षमा नियुक्त सबै अस्थायी कर्मचारीको नियुक्ति बदर
पर्सा । पोखरीया नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ज्यालादारी वा करार सेवामा नियुक्त गरिएका सम्पूर्ण कर्मचारीहरूको नियुक्ति बदर गर्ने निर्णय गरेको छ। नगरपालिकाको…
