पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
वीरगन्ज । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले मधेश प्रदेश सरकारमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।महालेखाको प्रतिवेदनअनुसार मधेश सरकारअन्तर्गत खरिद गरिएका करोडौँ मूल्यका सामाग्री गायब छन्,…
