कर सम्बन्धमा सरोकारवालासँग छलफल, “घरबहाल कर उठे अन्य सबै कर खारेज गर्छु” : मेयर सिंह
वीरगञ्ज । करको मात्रै भर नपरी महानगरपालिकाको आम्दानीका लागि अन्य स्रोत पनि खोज्नुपर्ने वीरगञ्जका उद्योगी व्यवसायीहरुले सुझाव दिएका छन् । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जका उद्योगी,…
