देशको ढुकुटी भर्न वीरगञ्जबाट अर्वौँ राजश्व लिएर गएपनि बजेट दिने बेला कटौती : मेयर सिंह
वीरगञ्ज । सङ्घीय सरकारले सौतेनी व्यवहार गरेको मेयर राजेशमान सिंहले आरोप लगाउनुभयाे । देशको राजश्वमा सबैभन्दा ठूलो योगदान गर्ने वीरगञ्जसँग सङ्घीय सरकारले बजेट विनियोजनमा…
