कार्यसम्पादन मूल्यांकनमा काठमाडौंपछि वीरगन्ज महानगरकाे स्थान
वीरगन्ज । कार्यसम्पादन मूल्यांकनमा देशभरका स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकापछि वीरगन्ज महानगरपालिकाले अंक प्राप्त गरेकाे छ। प्रदेश र स्थानीय सरकारहरूको आर्थिक वर्ष २०७९/८० को प्राकृतिक…
