यातायातमा सर्वसाधारणलाई हैरान बनाउने १६ विचौलिया पक्राउ
काठमाडौं । चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणलाई हैरानी दिई अशान्ति मच्चाएको आरोपमा प्रहरीले आज १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि…
