मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै माइतीघर मण्डलामा धर्ना
वीरगन्ज । मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्। नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको संघर्ष…
