संविधान दिवसमा कलैयास्थित रामजानकी मन्दिरको पोखरीमा युवाहरूको बृहत सरसफाइ अभियान
वीरगञ्ज । १० औं संविधान दिवसको अवसरमा बाराको कलैयास्थित ऐतिहासिक रामजानकी मन्दिरको पोखरीमा शुक्रबार युवाहरूले बृहत सरसफाइ अभियान सञ्चालन गरेका छन्। युवाहरूले सरसफाइमार्फत समाजप्रतिको…
