निडर स्वभाव र सरल जीवनशैलीको पर्याय हुनुहुन्छ नवनियुक्त प्रधानमन्त्री कार्की
काठमाडौँ l पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राख्नुभएको छ । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रच्नुभएकी…
