झाडापखाला र हैजा फैलिन नदिन जिराभवानीको तयारी, स्वास्थ्य चौकीमै उपचार केन्द्र सञ्चालन हुने
वीरगन्ज । पर्सा जिल्लाका विभिन्न स्थानमा हैजा र झाडापखालाका बिरामी देखिन थालेपछि जिराभवानी गाउँपालिकाले जोखिम कम गर्न तत्काल कदम चाल्ने निर्णय गरेको छ। मंगलबार…
