भन्सार राजश्व छलेकाे आशंकामा दुई मालवाहक ट्रक प्रहरी नियन्त्रणमा
Categories समाचार

भन्सार राजश्व छलेकाे आशंकामा दुई मालवाहक ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज । वीरगन्जबाट प्रहरीले भन्सार राजश्व छलेकाे आशंकामा १ करोड ३९ लाख भन्दा बढीको सामानसहित दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । औषधी,लत्ताकपडा…

Read More
सबैठवामा निर्माण हुन लागेको स्वास्थ्य प्रयोगशाला भवनको सांसद यादव र मेयर सिंहले गरे शिलान्यास
Categories समाचार

सबैठवामा निर्माण हुन लागेको स्वास्थ्य प्रयोगशाला भवनको सांसद यादव र मेयर सिंहले गरे शिलान्यास

वीरगंज । वीरगंज महानगरपालिकाले वडा नं. २३ सबैठवामा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न सुरु गरेको छ । सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनुपर्ने…

Read More
ट्राफिक प्रहरी पर्साद्वारा ६ महिनामा एक करोडभन्दा बढी राजस्व संकलन
Categories रासस

ट्राफिक प्रहरी पर्साद्वारा ६ महिनामा एक करोडभन्दा बढी राजस्व संकलन

वीरगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको पहिलाे ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लंघन…

Read More
विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेर बिबाद गरिरहेका युवक पक्राउ
Categories समाचार

विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेर बिबाद गरिरहेका युवक पक्राउ

जनकपुरधाम। सिरहामा रातिको समयमा विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेर बिबाद गरिरहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका ४ कमलपुरका…

Read More
भारतीय गाडीबाट १ करोड ८२ लाख बढी नक्कली नोट बरामद
Categories समाचार

भारतीय गाडीबाट १ करोड ८२ लाख बढी नक्कली नोट बरामद

वीरगन्ज । भारतीय नम्बर प्लेटको गाडीबाट १ करोड ८२ लाख बढी नक्कली नोट बरामद भएको छ।  सुनसरी प्रहरीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो…

Read More
सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाए सार्वजनिक धुलाई हुने
Categories समाचार

सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाए सार्वजनिक धुलाई हुने

जनकपुरधाम । आउँदा फागुन २ गते मनाइने बसन्त पँचमी अर्थात सरस्वति पूजाको दिन कुनै विद्यालय, मठ मन्दिर, धार्मिक स्थलमा भ्यालेन्टाइन डे मनाएको पाईएमा सार्वजनिक कारवाही…

Read More
छोराछोरीको हत्या गरी आमाले आत्महत्या गरेको आशङ्का
Categories समाचार

छोराछोरीको हत्या गरी आमाले आत्महत्या गरेको आशङ्का

काठमाडौँ । ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनकोसमेत मृत्यु भयो । उक्त घटनाको…

Read More
नारायणी अस्पतालको प्रसूती विभागमा २० शैयाको सुविधासम्पन्न पिएनसी वार्ड सञ्चालन
Categories स्वास्थ्य

नारायणी अस्पतालको प्रसूती विभागमा २० शैयाको सुविधासम्पन्न पिएनसी वार्ड सञ्चालन

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा रहेको प्रसूती विभागमा २० शैयाको सुविधासम्पन्न पोष्ट नेटल केयर(पिएनसी) वार्ड सञ्चालनमा आएको छ । आइतबार उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन…

Read More
समाजवादी प्रेस संगठन पर्साकाे प्रथम बैठक सम्पन्न
Categories समाचार

समाजवादी प्रेस संगठन पर्साकाे प्रथम बैठक सम्पन्न

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे प्रथम बैठक आइतबार वीरगंजमा सम्पन्न भएकाे छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले…

Read More
सडक डिभिजन कार्यालयमा आगलागी
Categories समाचार

सडक डिभिजन कार्यालयमा आगलागी

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो ३ बजे सडक डिभिजन प्रमुख नारायणदत्त भण्डारीको सरकारी निवासमा आगलागी भएको…

Read More