खाइपाई आएको कमिसन कटौति गरेको भन्दै पेट्रोलियम पदार्थको बिक्री वितरण पूर्ण रुपमा बन्द गर्ने
काठमाडौं । शुक्रबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् । नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई…
