ग्रिनसिटीको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न, २ सय २५ जना लाभान्वित
वीरगञ्ज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । विश्व ज्येष्ठ नागरिक दुव्र्यवहार जागरुकता दिवसका अवसरमा ग्रिनसिटी सामुदायिक सेवा…
