आयोगले बुझायो प्रधानमन्त्री देउवालाई मतपरिणाम प्रतिवेदन
नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतपरिणाम प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री देउवालाई निर्वाचन…
