सिअहेब अधिकृत छैठौं भन्दा जनस्वास्थ्य निरीक्षक वरिष्ठता क्रममा माथि रहने
काठमाडौं- स्वास्थ्य सेवा अन्तर्गत छैठौं तहमा रहेका सिअहेब र जनस्वास्थ्य निरीक्षकबीच विगत लामो समयदेखि वरिष्ठताका विषयमा विवाद हुँदै आइरहेको छ। उनीहरुबीच स्वास्थ्य संस्थामा को प्रमुख…
