लोक कल्याणकारी विज्ञापन सम्बन्धमा वीरगञ्जबाट प्रकाशित पत्रिकाका संचालकसँग छलफल
वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाको आम सञ्चार माध्यम नियमन तथा प्रवद्र्धन समितिले स्थानीय पत्रपत्रिकालाई संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले बिहीबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।…
