सिमरामा १८ करोड रुपैयाँ लागतमा निर्माण भएको सिनेमा हल सञ्चालनमा
Categories समाचार

सिमरामा १८ करोड रुपैयाँ लागतमा निर्माण भएको सिनेमा हल सञ्चालनमा

वीरगञ्ज । बाराको सिमरामा केएसआर मुभिज नाममा सिनेमाघर सञ्चालनमा आएको छ । १८ करोड रुपैयाँको लागतमा निर्माण भएको सिनेमा हल सोमबारदेखि सञ्चालनमा आएको हो…

Read More
अर्काको नाममा गाडीको ट्रायल दिन लागेका एक जना पक्राउ
Categories समाचार

अर्काको नाममा गाडीको ट्रायल दिन लागेका एक जना पक्राउ

काठमाडौं । अर्काको नाममा गाडीको ट्रायल परिक्षा दिन लागेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङग्रे…

Read More
बाली बिमा रकम पाउन केरा किसानहरु आन्दोलित ।
Categories समाचार

बाली बिमा रकम पाउन केरा किसानहरु आन्दोलित ।

वीरगन्ज । बाली बिमाको रकम नपाएपछि बाराको निजगढका केरा किसानहरु आन्दोलनमा उत्रिएका छन् । चाडबाड नजिकिंदै गर्दा समेत बाली क्षतिपूर्ति बापतको बीमा रकम नपाउँदा…

Read More
बिहारमा ६० फिट लामो पुल चोरी
Categories विदेश समाचार

बिहारमा ६० फिट लामो पुल चोरी

एजेन्सी । भारतको बिहारमा अचम्मको घटना भएको छ । बिहारको सासाराम जिल्लामा ६० फिट लामो पुल चोरी भएको छ । समाचार एजेन्सी पीटीआईले प्रहरीलाई…

Read More
वीरगंज महानगरले दुई महीनामा १२ करोड चार लाख राजस्व उठायो
Categories अर्थ समाचार

वीरगंज महानगरले दुई महीनामा १२ करोड चार लाख राजस्व उठायो

पर्सा । वीरगंज महानगरपालिकाको कार्यालयले चालू आव २०७८/७९ को दुई महीनामा १२ करोड चार लाख ४७ हजार राजस्व सङ्कलन गरेको छ । वीरगंज महानगरको…

Read More
सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु
Categories समाचार

सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जीप बुधबार बिहान २ बजेतिर दुर्घटनामा परेको हो । बाँकेबाट छुटेको उक्त जीप…

Read More
सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै
Categories राजनीति समाचार

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै

वीरगन्ज । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा…

Read More
आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन ?
Categories समाचार

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । आगामी मंसिरमा चार गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको…

Read More
नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिँदै ।
Categories धर्म/संस्कृति

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिँदै ।

वीरगन्ज । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि…

Read More
कृषि औजार कारखानाले २० वर्षपछि पुनर्जन्म पाउने, जिम्मा आविष्कार केन्द्रलाई
Categories हाइलाइट-समाचार

कृषि औजार कारखानाले २० वर्षपछि पुनर्जन्म पाउने, जिम्मा आविष्कार केन्द्रलाई

काठमाडौं। कृषि औजार कारखानाले २० वर्षपछि पुनर्जन्म पाउने भएको छ। कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनर्जन्म दिने भएको हो। कारखाना सञ्चालन गर्ने मोडालिटीमा केन्द्र…

Read More