मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
Categories समाचार

मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

वीरगंज । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज…

Read More
जसपा नेपालको नेतृत्व सहमतिबाटै चुनिने
Categories समाचार

जसपा नेपालको नेतृत्व सहमतिबाटै चुनिने

वीरगंज। जसपा नेपालको एकता महाधिवेशनबाट नेतृत्व सहमतिमै टुङ्ग्याउने निर्विरोध निर्वाचित अध्यक्ष उपेन्द्र यादवले घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूलाई भेला गरी सम्बोधन गर्दै पदाधिकारी…

Read More
खैरो हिरोइन सहित पर्साबाट एक भारतिय पक्राउ
Categories समाचार

खैरो हिरोइन सहित पर्साबाट एक भारतिय पक्राउ

वीरगञ्ज । प्रतिबन्धित लागू औषध खैरो हिरोइन सहित पर्साबाट एकजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले वीरगञ्ज महानगरपालिकाको बसपार्क क्षेत्रबाट एक…

Read More
आमाको नाममा जग्गा घुस लिने इञ्जिनियरलाई ६ वर्ष कैद
Categories अपराध

आमाको नाममा जग्गा घुस लिने इञ्जिनियरलाई ६ वर्ष कैद

काठमाडौं । घुस बापतको पैसा जग्गा बेच्नेलाई बुझाउन लगाएर आमाको नाममा जग्गा किनेका इञ्जिनियर सरोज भट्टराईलाई विशेष अदालतले ६ वर्षको कैद सजाय सुनाएको छ…

Read More
यी हुन् कम उमेरमै ‘हार्ट अट्याक’ हुने प्रमुख ६ कारण
Categories एजेन्सी

यी हुन् कम उमेरमै ‘हार्ट अट्याक’ हुने प्रमुख ६ कारण

एजेन्सी । मुटु हाम्रो शरीरको केन्द्र हो। जबसम्म मुटु ठीकसँग चल्छ, तबसम्म मानिसको जिन्दगी रहन्छ। मुटुको स्वास्थ्य कुनै पनि बेला बिग्रन सक्छ। साधारणतया बुढेसकालमा…

Read More
बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसमाथि भ्रष्टाचारको आरोप
Categories समाचार

बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसमाथि भ्रष्टाचारको आरोप

काठमाडौं । बंगलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुससहित १३ जनाविरुद्ध भ्रष्टाचारको आरोप लागेको छ । ढाकाको एक अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो ।…

Read More
आज सुनको मूल्य स्थिर
Categories अर्थ

आज सुनको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य स्थिर रहदै १ लाख…

Read More
बेंको मोबाइल नेपालमा प्रियंका कार्की दोस्रो वर्षको लागि ब्राण्ड एम्बेसडरको रूपमा निरन्तर
Categories समाचार

बेंको मोबाइल नेपालमा प्रियंका कार्की दोस्रो वर्षको लागि ब्राण्ड एम्बेसडरको रूपमा निरन्तर

वीरगन्ज । बेंको मोबाइल नेपाल गर्वका साथ घोषणा गर्दछ कि प्रियंका कार्की लगातार दोस्रो वर्ष पनि बेंको परिवारको ब्राण्ड एम्बेसडरको रूपमा रहनेछिन्! उनको निरन्तर…

Read More
बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै
Categories रासस

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

बागलुङ । जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य…

Read More
नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो
Categories रासस

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कुल एक हजार ३२५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको…

Read More