५०० भन्दा धेरै कलाकारको प्रस्तुति सहित विश्व पर्यटन दिवसको अवसरमा बृहत सांस्कृतिक मेला
काठमाडौं । ५०० भन्दा धेरै कलाकारको प्रस्तुति सहित विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिएको छ। ललितपुर महानगरपालिकाको आयोजना…
