प्रजातन्त्र सेनानी परिवारद्वारा ठोरीमा प्रवेशद्वार निर्माण गरिने
१ फागुनबिरगंज पर्साको सुदुर पश्चिम गाउँपालिका ठोरीको पन्चेस्वर बहुद्देश्य मुक्तिधाम जाने मूलबाटोमा प्रवेशद्वार निर्माण गर्न आज शिलान्यास गरिएको छ।ठोरीका प्रजातन्त्रसेनानी परिवारका नारायण बस्नेत र…
