प्लास्टिकका फूलगुच्छा र मालामा प्रतिबन्ध, बिक्री गरे १ लाखसम्म जरिवाना
वीरगञ्ज । सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ । वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात,…
