उपभोक्ताकाे स्वास्थ्यसंग खेलवाड गरेकाे भन्दै शक्तिमान बेकरीलाई २० हजार रुपैयाँ जरिवाना
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी स्थित शक्तिमान बेकरी एन्ड फुड प्रोड्क्ट उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।उपभोक्ताकाे स्वास्थ्यसंग खेलवाड गरेकाे…
