ड्राइपोर्टमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा यथाशिघ्र वितरण गर्नुपर्ने सांसद हजराको माग
वीरगञ्ज । प्रतिनिधि सभा सदस्य प्रभु हजराले वीरगञ्ज ड्राइपोर्टमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा यथाशिघ्र वितरण गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकमा शून्य…
