वीरगञ्जमा सफाईकर्मीहरूको योगदान: अबिरल वर्षामा पनि निरन्तर सफाई अभियान
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका सफाईकर्मीहरूले अबिरल वर्षाका बीचमा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै सफाई कार्यमा उल्लेखनीय योगदान दिएका छन्। लगातारको वर्षाका कारण सडकहरूमा पानी जमेको अवस्था…
