जथाभावी फोहोर फाल्ने राश्वपा पर्सा इन्चार्ज हरि पन्तद्वारा संचालित होटललाई २५ हजार जरिबाना
वीरगंज । शौचालयको फोहोर सोझै नालामा खसाउनेवीरगंजको आदर्शनगरस्थित होटल कन्ट्री इनलाई वीरगंज महानगरपालिकाले २५ हजार रुपैयाँ जरिबाना गरेको छ । होटल एशोसियशन पर्साका अध्यक्ष…
