आपसी भाइचारा बढाउन आयोजित संयुक्त इफ्तारीमा ४५ सय बढी मुस्लिम धर्मावलम्विको सहभागिता
वीरगन्ज । पवित्र पर्ब रमजानको रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुका लागि शुक्रबार साँझ वीरगन्ज महानगरपालिकाकाे आयाेजनामा वीरगन्ज१० आदर्शनगरस्थित पुरानो बसपार्कमा संयुक्त इफ्तारी समारोह सम्पन्न भएको…
