दिल्ली पुगे प्रधानमन्त्री प्रचण्डको स्वागत विदेश मन्त्रालयका सामान्य कर्मचारीले गरे
वीरगंज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली पुगेका छन्। उनलाई इन्दिरागान्धी…
