इजरायलमा नेपालीको मृत्यु भएकोमा भोलि राष्ट्रिय शोकको घोषणा, परिवारलाई १० लाख राहत
काठमाडौं । हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएकोमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय…
