आयोगले गर्यो समानुपातिक सांसद निर्वाचित भएको घोषणा, भोलि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने
नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतपरिणाम प्रतिवेदन बुझाउने भएको छ। आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आज पत्रकार सम्मेलन गर्दै मंसिर…
