दुई दिनमै प्रतिवद्धता पुरा: वडाध्यक्ष स्वर्णकारद्वारा बल्ड बैंकलाई एसी हस्तान्तरण
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र वीरगञ्जमा रक्तदान गर्न आउने रक्तदाताहरूको सुविधाका लागि डेढ…
