रक्त अभावका कारण नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको अपिल : रक्तदान गरी जीवन बचाऔं
वीरगञ्ज । हाल देशभर गर्मीयामको प्रभावसँगै रक्तदान कार्यक्रमहरुमा कमी आएको हुँदा नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखा अन्तर्गत रहेको रक्तसञ्चार सेवा केन्द्र वीरगञ्जमा रक्त अभावको…
