नेकपा माओवादी केन्द्र वीरगञ्जका अध्यक्ष अन्सारी साधारण सदस्यसमेत नरहने गरी निष्कासित
वीरगञ्ज । नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको छ । अध्यक्ष अन्सारीसहित उपाध्यक्षद्वय अनुरुद्ध यादव…
