ब्राह्मण समाज नेपाल पर्साद्वारा दशैँ, दीपावली र छठको शुभकामना व्यक्त
वीरगंज । ब्राह्मण समाज नेपाल जिल्ला कार्यसमिति पर्साले बडादशैँ, दीपावली तथा छठ महापर्वको अवसरमा शुभकामना कार्यक्रम आयोजना गरी सम्पूर्ण ब्राह्मण समुदायसहित देश–विदेशमा रहेका नेपालीहरूमा…
