वीरगञ्ज महानगरपालिकाको सूचना प्रविधि सल्लाहकारमा युवा उद्यमी अधिकारी मनोनित
वीरगञ्ज । वीरगञ्जका युवा उद्यमी निराजन अधिकारी वीरगञ्ज महानगरपालिकाको सूचना प्रविधि सल्लाहकारमा मनोनित भएका छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अधिकारीलाई सूचना प्रविधि सल्लाहकारमा…
