पर्साको एक विद्यालयका निर्माण समितिका अध्यक्षसहित ३ जनाबिरुद्ध मुद्धा दर्ता ।
वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीस्थित रामजानकी नेपाल राष्ट्रिय विद्यालयका निर्माण समितिका अध्यक्षसहित ३ जनाबिरुद्ध मुद्धा दर्ता भएको छ । विद्यालयमा प्राप्त…
