भ्रामक समाचारप्रति पर्सा प्रहरीको ध्यानाकर्षण, सत्यतथ्यमा आधारित सूचना मात्रै विश्वास गर्न आग्रह
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धानाधीन विषयमा केही सञ्चार माध्यममा भ्रामक तथा कपोकल्पित समाचार प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस…
