मोटरसाइकलको तेल ट्यांकीभित्र लुकाई लागुऔषधको तस्करी गर्ने दुई युवक पक्राउ
वीरगन्ज । मोटरसाइकलको तेल ट्यांकीभित्र लुकाई लागुऔषधको तस्करी गर्ने दुई जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुरकाे हेटौंडा उपमहानग्पालिका वडा…
