व्यस्त घण्टाघर चोकबाट दिनदहाडै लुटियो १ लाख ४० हजार, सुरक्षा व्यवस्थामाथि प्रश्न
वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ निवासी ५५ वर्षीय जोगिन्द्र राउत कुर्मी दिनदहाडै लुटपाटको सिकार बनेका छन्। वीरगञ्जको अत्यधिक भीडभाडयुक्त र सुरक्षा निकायहरूको नियमित…
