वैदेशिक रोजगार सम्बन्धी कानून व्यवसाय र कामदार मैतृ हुनुपर्छ – नेता प्रकाश ज्वाला
नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव तथा सांसद् प्रकाश ज्वालाले वैदेशिक रोजगार सम्बन्धी कानून व्यवसाय र कामदार मैतृ हुनुपर्नेमा जोड दिनुभएको छ । आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न…
